SAIM College, formally known as the South Asian Institute of Management, is a prestigious educational institution in Kathmandu, Nepal. Established in 2005, SAIM is affiliated with Pokhara Universi...
Learn MoreMasters of Business Administration
(MBA-Global Business)Bachelor of Business Administration
(BBA)काठ्माडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङज्यूको प्रमुख आतिथ्य तथा साईम कलेज पुरानो बानेश्वरका प्रिन्सिपल अशोकराज पाण्डेज्यूको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको छ। अन्तरकृया कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयको सामुदायिक शाखाका प्रमुख प्रहरी नायव उपरीक्षक रबिराज थपलियाज्यू,प्रहरी बृत्त नयाँ बानेश्वरका प्रमुख प्रहरी नायव उपरीक्षक बिरेन्द्र गोदारज्यू , काठमाडौं महानगरपालिका वडा नं.१० का सदष्यहरु शतिस तण्डुकारज्यू र सुनिता भित्रकोटीज्यू , जिल्ला प्रहरी परिसर काठ्माडौंको सामुदायिक शाखाका प्रहरी निरीक्षक दिपक बाबु के.सि.ज्यू , ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्रहरी निरीक्षक सुर्य प्रसाद पौडेलज्यू ,बानेश्वर व्यापार संघका अध्यक्ष नविन लुईटेलज्यू , सामुदायिक से Read more
काठ्माडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङज्यूको प्रमुख आतिथ्य तथा साईम कलेज पुरानो बानेश्वरका प्रिन्सिपल अशोकराज पाण्डेज्यूको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको छ। अन्तरकृया कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयको सामुदायिक शाखाका प्रमुख प्रहरी नायव उपरीक्षक रबिराज थपलियाज्यू,प्रहरी बृत्त नयाँ बानेश्वरका प्रमुख प्रहरी नायव उपरीक्षक बिरेन्द्र गोदारज्यू , काठमाडौं महानगरपालिका वडा नं.१० का सदष्यहरु शतिस तण्डुकारज्यू र सुनिता भित्रकोटीज्यू , जिल्ला प्रहरी परिसर काठ्माडौंको सामुदायिक शाखाका प्रहरी निरीक्षक दिपक बाबु के.सि.ज्यू , ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्रहरी निरीक्षक सुर्य प्रसाद पौडेलज्यू ,बानेश्वर व्यापार संघका अध्यक्ष नविन लुईटेलज्यू , सामुदायिक सेवा केन्द्र बानेश्वर १० पदाधिकारीहरु , होस्टल व्यवसायीसँघ तथा नेपाल होस्टल एसोसियसनका पदाधिकारी तथा बानेश्व क्षेत्रमा रहेका सम्पुर्ण टोल विकाश समिती , टोल सुधार समितीका पदाधिकारीहरु , बिभिन्न क्लवका अध्यक्षहरू तथा साईम कलेजको व्याचलर लेवलका बिधार्थी र अभिभावक समेत गरी ४ सय ५० जनाको उपस्थिती रहेको थियो